माटो र मुटु / देवी नेपाल
सर्जक: देवी नेपाल
विधा: कवितासंग्रह
प्रकाशक: ऐरावती प्रकाशन, काठमाण्डौ
प्रकाशन मिति: २०४७
Author
Language
सर्जक: देवी नेपाल
विधा: कवितासंग्रह
प्रकाशक: ऐरावती प्रकाशन, काठमाण्डौ
प्रकाशन मिति: २०४७
मेरो छाया रविकिरणको खोकिलामै बिलायो
मेरो माया अलमल भई कोपिलामै हरायो ।
मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब
मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।।