यहाँ देशको छ चिन्ता Author Krishnahari Baral Segments Ghazal Audio/Video Language नेपाली Read more about यहाँ देशको छ चिन्ता426 views
भन्न त भन्दछन् जमाना खराब छ Author Krishnahari Baral Segments Ghazal Audio/Video Language नेपाली Read more about भन्न त भन्दछन् जमाना खराब छ49 views
सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ / कृष्णहरि बराल सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ Author Krishnahari Baral Segments Ghazal Language नेपाली Read more about सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ / कृष्णहरि बराल13 views
कताबाट फेरि यो सुनामी आयो / कृष्णहरि बराल थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो। लियो ज्यान धेरै, पियो बस्ती सारा, बिना सूचना नै यो बेइमानी आयो। कतै मर्नु पर्ने नपाएर पानी, कतै पानीमा नै डुबिमर्नु पर्ने। Author Krishnahari Baral Segments Song Language नेपाली Read more about कताबाट फेरि यो सुनामी आयो / कृष्णहरि बराल9 views
कति बोलेर पछुताउँछन् Author Krishnahari Baral Segments Ghazal Audio/Video Language नेपाली Read more about कति बोलेर पछुताउँछन्5 views