बीपीप्रति श्रध्दाञ्जली ! / बद्रीप्रसाद दाहाल सिङ्गै वाद प्रभात क्र्रान्ति–पथका , हे वीर विश्वेश्वर !काला शासकका विरुध्द जनता , जागा बनायौ अझ ।। तिम्रा चिन्तन सभ्य —शासन नयॉ , देखेर धेरै जली । गर्थे शोषक दैत्य— तागत सधैं , षड्यन्त्रमा गडबडी ।। १।। Author Badriprasad Dahal Segments Poem Language नेपाली Read more about बीपीप्रति श्रध्दाञ्जली ! / बद्रीप्रसाद दाहाल4 views