उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ / लक्ष्मण गाम्नागे खोपडीभित्रको तत्व नेताहरूलाई चढाएर पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर हाम्रा माननीय सभासद्हरू सम्विधान बनाउन छटपटाइ रहनु भएको छ उडौंला उडौंला जस्तो गरेर ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ Author Laxman Gamnage Segments Poem Language नेपाली Read more about उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ / लक्ष्मण गाम्नागे14 views