अवोध मन र खहरेहरू / प्रतीक घिमिरे पानीको बहाव जस्तै मनहरू पनि सलल बगिरहँदा कहिलेकाहीं; कतैकतै; बिटुलिन खोज्छन् भेल, ढुङ्गा र बाढीको चपेटामा परेर । अवरुद्ध पारिदिन खोज्छ कहिलेकाहीं; पानीको बहाव र गतिलाई नै पनि त्यसले । Author Pratik Ghimire Segments Poem Language नेपाली Read more about अवोध मन र खहरेहरू / प्रतीक घिमिरे29 views