होच्याई अरूलाई क्यै किसिमले
आफू ठुलो भैकन
बस्ने खायस गर्छ धेर दुनियाँ,
जान्दैन सानू हुन ।
सानू भैकन विश्व-सेवन सदा
गर्ने महापूरुष ।
जन्मन्छन् बहुधा कमै, भुवनमा
चम्कन्छ जस्को यश ॥
Author
Segments
Language
- 37 views