Author Bhimdarshan Roka ...कुरिरहेछु / भीमदर्शन रोकाम पनि सँगसँगै उभेको थिएँयौटै उत्साह, यौटै उमङ्ग तिएर ।साथीहरु शहीद भएपछिएक किसिमको उज्यालो हराएपछिखरानीहरुको थुप्रो लिएरकुरिरहेछु, कुरिरहेछु ! Segments Poem Language नेपाली 43 views View the discussion thread.