Author Ravi Pranjal घरको न घाटको l हकदार छ लातको l मक्किएको रूखलाई, भर हुन्छ र पातको ?जिउनु छ बिपनीमा , छोड कुरा रातको l वर्ण मात्र फरक छ, मान्छे एउटै जातको l Segments Ghazal Language नेपाली 29 views View the discussion thread.