Charlie Delta Baral
आजको राशिफल/ चार्ली डेल्टा बराल
किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो शत्रु मभन्दा धेरै बलियो छ। ल भन्, अब कसरी विजय प्राप्त गरुँला त्यो शत्रुमाथि? बरु उसैले पो ममाथि विजय प्राप्त गर्ने भो। अनि आजको यो मेरो राशिफल मेरैलागि शत्रु हुने भयो कि भएन?
Author
Segments
Language