केही मुक्तक / वियोगी बुढाथोकी कति सुहाएको आँखाको त्यो गाजल भुतुक्कै मात्र भइएन बनायौ पागल गाजल र पागलको कल्पनामा डुब्दा– सत्ये, पिएको थिइन भरिएछु खाडल । Author Biyogi Budhathoki Segments Muktak Language नेपाली Read more about केही मुक्तक / वियोगी बुढाथोकी127 views
हिँड्दै गरेको बाटो अचानक हराएपछि / वियोगी बुढाथोकी हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि Author Biyogi Budhathoki Segments Ghazal Language नेपाली Read more about हिँड्दै गरेको बाटो अचानक हराएपछि / वियोगी बुढाथोकी34 views