इलामको अर्जी/ विष्णुश्री घिमिरे नौलो भेट भयो नयाँ नजरमा सौभाग्यले कामना अर्जी सादर यो इलाम भूमिको यो देशको नाममा ।। स्वागत् शिष्ट सधैँ नयांँ अतिथिको श्रद्धा र सद्भावना । गर्नू शिष्ट स्वभावले र हँसिलो मुहारले वन्दना ।। Author Bishnushree Ghimire Segments Poem Language नेपाली Read more about इलामको अर्जी/ विष्णुश्री घिमिरे6 views