भैरव अर्याल
साहित्यिक नाम : अलवर भैया
नाम : भैरवप्रसाद अर्याल
जन्म : वि. सं. १९९३, आश्विन, कोपुण्डोल, ललितपुर
निधन : वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ
सेवा - गोरखापत्र संस्थान / शिक्षा - एम्. ए. -नेपाली / साहित्यरत्न, संस्कृतमा मध्यमा
भ्रमण - नेपाल, भारत, जर्मनी, बङ्गलादेश / बिधाः- हास्यव्यंग्य / काव्य,अन्य ....
पहिलो रचना - वि. सं. २०१३ मा " नव निर्माण " शीर्षकको कविता प्रकाशित
- Read more about भैरव अर्याल
- 320 views