यथावत्/ अविनाश श्रेष्ठ आएको थिएँ जस्तो फर्कूं म त्यस्तै ः #निरोगीनिर्लोभी निर्भय निःस्पाप तटस्थ तथागत तन्मय तत्पर चिन्मय चिदम्बर चिद्-विलासी चिरञ्जीवी#जसरी फर्कन्छ– आगोमा आगोजलमा जल माटोमा माटो वायुमा वायुअथवा,पानीमा नून मौनतामा शब्द कोलाहलमा निस्तब्धता#आएको थिएँ जस्तो फर्कूं म त्यस्तै । Author Avinash Shrestha Segments Poem Language नेपाली Read more about यथावत्/ अविनाश श्रेष्ठ19 views