Author Saprem Archana मनमा करुणा ममता नभए जति जे गर मानवता नभए ! दिनरात सधैँ घरमा झगडा छ विकास कहाँ समता नभए ! पछि नै बसी साथ दिए त हुने किन सर्नु अघि क्षमता नभए ! गर राज्य तिमी गर शासन नै तर देश कहाँ जनता नभए ! (Abhibyakti 151) Segments Ghazal Language नेपाली 8 views View the discussion thread.