केही हाइकु / क्षेत्रप्रताप अधिकारी सुतेकी सेती उठेको माछापुच्छ्रे पोख्रेली र्स्पर्श । *** फेवाको पानी पानीमा द्यौलागिरी जलसम्भोग । *** टुसुक्क सानी मुसुक्क मुस्कुरायो पुतली फूल । *** किशोरीबोट छातीमा मीठो चोट Author Chhetrapratap Adhikari Segments Haiku Language नेपाली Read more about केही हाइकु / क्षेत्रप्रताप अधिकारी62 views
चड्कन/ क्षेत्रप्रताप अधिकारी झलनाथभन्दा पनि काला धेरै छन् चड्कन दिनु पर्ने गाला धेरै छन् । जोगिएर चल्नू है देवीप्रसादहरू हरौटे र भरौटेका भाला धेरै छन्। Author Chhetrapratap Adhikari Segments Ghazal Language नेपाली Read more about चड्कन/ क्षेत्रप्रताप अधिकारी22 views
विडम्बना/ क्षेत्रप्रताप अधिकारी धेरै नदीहरू जन्माएरतिर्खाएको देश खडेरीले हिर्काएको देशबाढीले तानेकोपहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश । Author Chhetrapratap Adhikari Segments Poem Language नेपाली Read more about विडम्बना/ क्षेत्रप्रताप अधिकारी7 views