कसले ल्यायो नयाँ वर्ष / चट्याङमास्टर छयालीस साल यहीँ आ’थ्यो पछि हट्यो अघाएर ! कसले ल्यायो यो साठी साल, सात साल नल्याएर ? हाम्ले क्रान्ति गरी ल्या’को एउटै साल नदोर्याएर ! डुबाए देश हरेक साल नयाँ वर्ष लेराएर ! ! Author Chatyangmaster Segments Poem Language नेपाली Read more about कसले ल्यायो नयाँ वर्ष / चट्याङमास्टर1 view