आमालाई सञ्चो छैन / चन्द्रकला नेवार हिजोआज आमालाई सञ्चो छैन हन्हन् ज्वरो आएको छ ! ती कुटिल आँखाहरु स्थिर छन् 'ढोका उघारी राख्नु' भन्छन् । अनायासै- अनियन्त्रित् हुरी हन्हनाउँदै छिर्छ सिरेटो हान्छ Author Chandrakala Newar Segments Poem Language नेपाली Read more about आमालाई सञ्चो छैन / चन्द्रकला नेवार2 views