हिउँखोलाको पानी छुनै नहुने / आभास हिउँखोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी त बज्छ टिङ् टिङ् हाम्रो त लेकमा मधुरो घाम सधैँ पानीको रिमझिम बादल आई छानामा गर्दछ सधैँ छामछुम् Author Aavaas Segments Song Audio/Video Language नेपाली Read more about हिउँखोलाको पानी छुनै नहुने / आभास4 views