Audio/Video
Audio Video श्रव्य दृश्य
Manchheko Maya Yahan / Ramman Trishit
तिमी तारे भीर म त लहरा/ श्रवण मुकारुङ
पर लैजाऊ फूलहरू/ राजेन्द्र थापा
पर लैजाऊ फूलहरू छोपिदेऊ तारा जून
बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू
शहरको भीडमा म एक्लो हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन
संसारदेखि भागुँला तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिन
सपनामा पनि शन्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन
Author
Segments
Language
तिमी आउँछ्यौ भन्ने आशै आशमा/ यादव खरेल
बनेको छ पहराले यो छाति मेरो/ गोपाल योञ्जन
गहिराइमा डुब्दै नडुब/ नीर शाह
म मरे पनि मलाई मेरो देशको माया छ/ लक्ष्मण लोहनी
म मरे पनि मलाई मेरो देशको माया छ
यो छातीभरि मुरीका मुरी नेपालको माया छ
म खेलेँ जहाँ म हुर्कें जहाँ त्यही आँगन प्यारो छ
यो छातीभित्र लुकेर आउने माया नै माया छ
सेरो र फेरो यो देश मेरो माटोको माया छ
वीरका छोरा नेपाली मेरा पूर्खाको माया छ
जहाँ म जाऊँ नेपाली हुँ म नेपालको माया छ
धर्तिमा मेरो भन्ने नै यही छ यसैको माया छ
Author
Segments
Language