Author Bichandra Pradhan - विचन्द्र प्रधान आँसु कहिले खुसीको पनि हुन्छ, हाँसो कहिले खिसीको पनि हुन्छ, बाटोमै पनि कोही अबाटो हिँडेको हुन्छ, घरमै पनि कोही बेघर भएको हुन्छ । (मिरिक, दार्जीलिङ) Segments Muktak Language नेपाली 122 views View the discussion thread.