Poem
Nepali Poetry Poem नेपाली कविता
बीपीप्रति श्रध्दाञ्जली ! / बद्रीप्रसाद दाहाल
बन्द गर प्रभु ! बन्द गर !! / जगदीश घिमिरे
तिमीहरूलाई अहिले / विष्णु विभु घिमिरे
अब त होस् पुर्याऊ ए बुढी बा / शैलेन्द्र सिम्खडा
गाउँबाट हिँडदा बाले भन्नु भा'थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,
बाको पैसाले न खशी आँउदो र छ, न च्याङ्ग्रा आउँदो रछ,
यो शहरमा त सबैभन्दा सस्तो मन्त्री र सभासद पाँउदो रछ,
सँधै दशैंका च्याङ्ग्राहरू भक्तपुर सल्लाघारीमा राखिन्थ्यो,
यस्पालि बानेश्वरमा राख्न पा’रछ,
समावेशीको नाउँमा कैफियत भा’रछ,
खसीबोकाको हुलमा बाख्री धेरै मिसा’रछ,
म दिक्क भएँ, र सरकारी बजारबाट तरकारी बजारतिर गएँ,
नेताले नटेरेपछि अब त जन्ताले तरकारीलाई गालिगर्न थालेछन्
Author
Segments
Language
मेरो चाहना / कृष्णभक्त श्रेष्ठ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ / लक्ष्मण गाम्नागे
हिंसा / सुनिल पुरी
कविसँग / राजव
क्रुरताको बारेमा धेरै कुरा
कविलाई थाहा छ
कविसँग
अरू सौन्दर्य छैन
यातना, पीडा, दुत्कार, त्रासका
भयानक रूपहरू कविले भोगेको छ
कविसँग
अरू सौन्दर्य छैन
कविले विरोध गरेको छ
प्रतिरोध गरेको छ
Author
Segments
Language
- Read more about कविसँग / राजव
- 12 views