तिमी / पवन चाम्लिङ 'किरण'

Pawan Chamling Kiran Sikkim Nepali Poetतिम्रो दु:ख मलाई लाग्छ

मुटु मेरै दुखे जस्तो,

तिम्रो आँसु मलाई लाग्छ

मेरै आँसु बहे जस्तो ।

यति धेरै लाग्छ मलाई

तिम्रो माया कस्तो,

तिमीलाई भोगेको मैले

मेरै जीवन जस्तो ।

 

(सिक्किम, भारत)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom