विश्वास रहेन पाहुनामा पनि / बाबु त्रिपाठी

विश्वास रहेन पाहुनामा पनि
मदनलाई शंका छ मुनामा पनि
दाल र चामलले नपुगेपछि
बाजेलाई रुपियाँ दुनामा पनि
म जहिले पनि देश भेट्टाउँछु
अँध्यारो, एकान्त कुनामा पनि
बाबु हराएको निक्कै दिन भयो
Author:
Segments:
Language: