Babu Tripathi

विश्वास रहेन पाहुनामा पनि / बाबु त्रिपाठी

विश्वास रहेन पाहुनामा पनि
मदनलाई शंका छ मुनामा पनि

दाल र चामलले नपुगेपछि
बाजेलाई रुपियाँ दुनामा पनि

म जहिले पनि देश भेट्टाउँछु
अँध्यारो, एकान्त कुनामा पनि

बाबु हराएको निक्कै दिन भयो

Author: 
Segments: 

भाग्य असति बिग्रेपछि कसैको केही लाग्दैन

भाग्य असति बिग्रेपछि कसैको केही लाग्दैन
मान्छेको मति बिग्रेपछि कसैको केही लाग्दैन

Author: 
Segments: 

धर्तीकै दास हुन् मेरा बा

धर्तीकै दास हुन् मेरा बा
सिंगो आकास हुन् मेरा बा

Author: 
Segments: 

मागेको दिए बाले अब मेरो पालो

मागेको दिए बाले अब मेरो पालो
सानो छँदा उचाले अब मेरो पालो

Author: 
Segments: 

महँगो बजार भाउको कथा यो

महँगो बजार भाउको कथा यो
भोको पेट नाङ्गो पाउको कथा यो

Author: 
Segments: 

उडिरहेका ती भुवाहरू सोच्दा हुन्

उडिरहेका ती भुवाहरू सोच्दा हुन्
भ्यागुताका लागि कुवाहरू सोच्दा हुन्

Author: 
Segments: 

तेजसँग गाडी आउँदा सोचेर बस्नुहुँदैन

तेजसँग गाडी आउँदा सोचेर बस्नुहुँदैन
भागिहाल्नु बाढी आउँदा सोचेर बस्नुहुँदैन ।

Author: 
Segments: 

के कडा के नरम मदिरा पिएपछि

के कडा के नरम मदिरा पिएपछि
हराउँछ सरम मदिरा पिएपछि

Author: 
Segments: 

यौटा युवक पिएर यही बाटो गएको छ

यौटा युवक पिएर यही बाटो गएको छ
यही भट्टीमा जिएर यही बाटो गएको छ

Author: 
Segments: 

नप्यूँनु हानी छ अरूलाई सुझाव

नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव

Author: 
Segments: 

Pages

Comments

Subscribe to Babu Tripathi
Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom