Jaya Gaudel

यसैगरी तिम्रो मेरो जिन्दगानी चल्छ कहाँ ?

यसैगरी तिम्रो मेरो जिन्दगानी चल्छ कहाँ ?
सधैँ भरि तिम्रो मात्रै मनोमानी चल्छ कहाँ ?

Author
Segments

ख्याल गर खुल्ला ठाउँमा जाल बुन्छ माकुराले

ख्याल गर खुल्ला ठाउँमा जाल बुन्छ माकुराले
थाहै नपाई झुक्याई जालमा थुन्छ माकुराले

Author
Segments

बाहिर हेर्दा टम्म भित्र खाली हुन्छन् मान्छेहरू

बाहिर हेर्दा टम्म भित्र खाली हुन्छन् मान्छेहरू
जति सोझो भन्यो उति जाली हुन्छन् मान्छेहरू

Author
Segments