Jeet Karki

धरा उल्टो, नदी उल्टो, झरी-वर्षा झनै उल्टो !

धरा उल्टो, नदी उल्टो, झरी-वर्षा झनै उल्टो !
जरा उल्टो, मुना उल्टो-वितृष्णाको वनै उल्टो !

सधैँ आस्था उमार्नेले, स्वयम् आराध्य बन्नेले
तुँवालो बोक्छ आँखामा, छ मान्छेको मनै उल्टो !

Author
Segments

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को

नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को
म लाख बाजी मरे?नि ज्यूँदै रहन्छ माया मभित्र उन्को

Author
Segments

कहाँ छौ जिन्दगी मेरा कहाँ छौ प्राणका प्यारा ?

कहाँ छौ जिन्दगी मेरा कहाँ छौ प्राणका प्यारा ?
गयौ एक्लै, भयौ टाढा बनी आकाशका तारा !

Author
Segments

आज आफ्नो स्वार्थ बोक्दै जाल के के गर्छ मान्छे !

आज आफ्नो स्वार्थ बोक्दै जाल के के गर्छ मान्छे !
खन्छ खाल्डो व्यर्थ आफ्नै भूमरीमा पर्छ मान्छे !

Author
Segments

आस्थाका हिउँचुलीहरू/ जीत कार्की

सर्जक: जीत कार्की
विधा: गजलसंग्रह
प्रकाशक: अनाममण्डली
प्रकाशन मिति: २०६४ मोतीजयन्ती
मुल्य: रू ६५/-

Author
Segments