DailyPics

दशैँको शुभकामना


जहाँ जाउँ उतै भन्छन्, दशै आयो दशै आयो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो
- लेखनाथ पौडयाल

दशैँको मङ्गलमय शुभकामना ! : अनलाइन साहित्य परिवार

Photogallery: 
Share this

Book launch


'समकालीन नेपाली कविताका प्रवृत्ति' समालोचनात्मक ग्रन्थको विमोचन कार्यक्रममा बायाँबाट ग्रन्थकार डा. लक्ष्मणप्रसाद गौतम, राजेन्द्र सुवेदी, मोहनराज शर्मा, डा. गोविन्दराज भट्टराई लगायत । 

* तस्बिर : अनलाइन साहित्य 

Photogallery: 
Share this

Lila Anmol n others


हामीले पायौँ : राष्ट्रिय कविता महोत्सव २०६७ मा प्रथम बनेकी लीला अनमोल (बीचमा), दोस्रो तुलसा पाठक (बायाँ) राजधानीमा आयोजित एक कार्यक्रमपछि साहित्यकार गीता केशरीसँग तस्बिर खिचाउँदै ।

  तस्बिर :  अनलाइन साहित्य 

Photogallery: 
Share this

Shravan Mukarung


मालिक ! म बौलाएँ : कवि श्रवण मुकारुङ आफ्नो नवीनतम कविताकृति 'बिसे नगर्चीको बयान' विमोचन क्रममा कविता वाचन गर्दै ।
  तस्बिर : अनलाइन साहित्य

Photogallery: 
Share this

Trees


प्रतिस्पर्धा : कद नापे झैँ जुरुक्क उठेका रुख ।
तस्बिर : अनलाइन साहित्य

Photogallery: 
Share this

Antarkriya

'नेपाली साहित्यमा महिलाको अवस्था' विषयक अन्तर्क्रियामा एकेडेमीका कुलपति वैरागी काइँला, कथाकार भुवन ढुङ्गाना लगायत ।  *तस्बिर : अनलाइन साहित्य ।

Photogallery: 
Share this

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.