DailyPics

Maruni by Sikkim Girls in Nagaland

Photogallery: 

Rashtrapati Ra Rang

Photogallery: 

Nagarik Samman

Photogallery: 

Poetry function in Colorado

Manu Brajaki, Shilendra Sakar, Gyanendra Gadal and more

कोलोराडोमा कवि गोष्ठी: अनेसास कोलोराडो च्यापटरद्वारा संचालित मासिक कबिगोष्ठी कार्यक्रमका सहभागी साहित्यानुरागीहरू मनु ब्राजाकी, शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल आदि ।

Photogallery: 

Legends of Nepali Music, a historical photo


नेपाली संगीतक्षेत्रका हस्तीहरू: यस तस्बीरमा कोइलीदेवी, तारादेवी, दिलमाया खाती, नातीकाजी, गोपाल योञ्जन, शिवशंकर, कर्म योञ्जन, कुमार सुब्बा, रन्जीत गजमेर लगायतका स्रष्टाहरू रहेका छन् । तस्बीर: स्व: बलप्रसाद शर्मा (खरसाङ)/ साभार : विनोदप्रकाश शर्मा

Photogallery: 

Bhanu Jayanti in Sydney

Bhanu Jayanti in Sydney

सिड्नीमा भानुको सम्झना: नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा दर्जनौँ साहित्यानुरागीहरूले आ-आफ्नो रचना वाचन गरी अस्ट्रेलियामा भानु जयन्ती मनाए ।

Photogallery: 

Bhanu Jayanti in Belgium

Bhanu Jayanti in Belgium

बेल्जियममा भानु जयन्ती: अनेसास बेल्जियम च्याप्टरको आयोजनामा १८ जुलाई सोमवारका दिन बेल्जियमको ब्रुग्गे सहरमा १९८ औं भानु जयन्ती एक साहित्यिक कार्यक्रमको साथ मनाइयो ।

Photogallery: 

197th Bhanu Jayanti

197 Bhanu Jayanti

भाषा बाँचे जाति बाँच्छ !
नेपाली भाषीको बाहुल्यता रहेको भारतीय राज्य सिक्किममा १९७ अौँ भानुजयन्तीको अवसरमा निकालिएको जुलुस ।

तस्बीर: विजय वान्तवा/सिक्किम

Photogallery: 

Siddhicharan


कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा हालै अनावरण गरिएको युगकवि सिद्धिचरण श्रेष्ठको सालिक । प्रधानमन्त्री झलनाथ खनालले सालिक अनावरण गरेका थिए । ओखलढुङ्गा जिल्लामा वि.सं १९६८ जेठ ९ गते जन्मिएका सिद्धिचरणको यस वर्ष विभिन्न कार्यक्रम गरी शतवार्षिकी मनाइँदैछ ।  

Photogallery: 

Registan Diary


पत्रकार देवेन्द्र भट्टराई खाडी मुलुकको रिपोर्ताज समेटिएको पुस्तक 'रेगिस्तान डायरी'बारे काठमाडौंको मार्टिन चौतारीमा आयोजित छलफलमा टिप्पणी गर्दै शारदा शर्मा । छलफल कार्यक्रममा पत्रकार भट्टराईका साथै खाडी मुलुकको रोजगारीबाट फर्किएका केहीले त्यहाँको सङ्घर्ष र दु:खको चर्चा गरेका थिए । 

तस्बिर : अनलाइन साहित्य 

Photogallery: 

Pages

Comments

Subscribe to DailyPics
Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom