Bhanubhakta Acharya

Bhanubhakta Acharya

Your rating: None Average: 4.5 (6 votes)

(१८७१-१९२५)

Segments: 
Your rating: None Average: 3.3 (3 votes)

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।

की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।

Segments: 
Your rating: None Average: 3.3 (7 votes)

नेपाली साहित्यको एक सुन्दर युग माध्यमिक कालीन परिस्थितिमा सामाजिक स्वरुपमा केही हदसम्म विचलन रहेको भए पनि कवि भानुभक्त आचार्यले रामायणको भावानुवाद देश, काल र परिस्थिति सुहाउँदो गरेका थिए ।

Your rating: None Average: 4 (1 vote)

तनहुँ, अषाढ २९ - भानु-३ चुँदी रम्घास्थित नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको घर संरक्षण नहुँदा भग्नावशेष मात्रै बाँकी छ ।

Segments: 
Your rating: None Average: 3.8 (4 votes)

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली! नेपालकै भूमिमा उभिएर वर्षको एकचोटि औपचारिकता निभाउँछौँ ।

Your rating: None Average: 3 (2 votes)
Bhanu Bhakta Ramayanभानुभक्तसम्बन्धी खोजमूलक कृति

नेपालका आदिकवि भानुभक्त आचार्यले दिएको योगदानको विभिन्न दृष्टिकोणबाट चर्चा एवम् मूल्याङ्कन हुँदै आइरहेको छ।

Segments: 
Your rating: None Average: 4.2 (24 votes)

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.