Bhimdarshan Roka

तारा नउदाएको आकाश / सन्तोष शर्मा

आफ्नो जन्मदिनमा गायिका लोचन भट्टराईले रत्नपार्कमा एक साथीको हातमा एउटा पुस्तक देखिन्। 

सोधिन्, 'के हो?'

'भीमदर्शन रोकाको कविता।'

'खै, हेरूँ त!' 

भीमदर्शन लोचनले हेरिरहेको, खोजिरहेको मान्छे। शंकर लामिछानेको निबन्ध पनि पढेकी थिइन् उनले, 'भीमदर्शन रोका' शीर्षकमा। 

अनुहार माओत्सेतुङसँग मेल खाने...

लेखाइ क्लिष्ट थियो लामिछानेको। त्यसैले धेरै बुझिनन् तर त्यहीँ थियो चार लाइनको मुक्तक जसलाई लोचनले कहिल्यै भुल्न सकिनन् : 

रात केवल एक प्रहर बाँकी छ

तीन प्रहरको अन्तिम असर बाँकी छ

तिमी एक्लै छैनौ / भीमदर्शन रोका

हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
डाँडाकाँडा वनपाखा तसवीरहरुले

Segments

भीमदर्शन रोका

जन्मः- इ. १९३०, डिसेम्बर २९, गुरुङ्गटोल, -कालधारा काठमाडौ
सेवा - शिक्षण / शिक्षाः- स्नातक
विधाः- कविता,अन्यः ........
फुटकर कृतिः - घाम डुबी तारा नउदाएको आकाश हुँ म

Segments