Loading

Laxman Gamnage

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ / लक्ष्मण गाम्नागे

खोपडीभित्रको तत्व नेताहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनु भएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ

Segments: 

Comments

Subscribe to Laxman Gamnage