Loading

Sharmila Khadka Dahal

रामराज्यका बाँदरहरू / शर्मिला खड्का दाहाल

एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर
थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै

Segments: 

तिम्रो अगाडि म निर्वस्त्र हुन सकिनँ / शर्मिला खड्का (दाहाल)

मैले सोचेको थिएँ, जूनको प्रकाशमा तिमीलाई भेटनेछु
मैले सोचेको थिएँ, गोधूलिको साँझमा तिम्रो नयाँ रङ्ग कोर्नेछु
मैले सोचेको थिएँ, हावाको मन्दमन्द स्पर्शमा तिम्रो उपस्थिति महसुस गर्नेछु

Segments: 

Comments

Subscribe to Sharmila Khadka Dahal