Pawan Chamling

तिमी / पवन चाम्लिङ 'किरण'

- पवन चाम्लिङ 'किरण' तिम्रो दु:ख मलाई लाग्छ मुटु मेरै दुखे जस्तो, तिम्रो आँसु मलाई लाग्छ मेरै आँसु बहे जस्तो । यति धेरै लाग्छ मलाई तिम्रो माया कस्तो, तिमीलाई भोगेको मैले मेरै जीवन जस्तो ।
Segments