Loading

Mana Prasad Subba

गंगा सम्झेर गंगाको किनारमा

- मनप्रसाद सुब्बा

आफ्ना पापहरू जे जति छन्
(अञ्जानमै गरिएका भएतापनि)
पखालेर यति सहजै मुक्त हुन चाहन्न म
भोग्न चाहन्छु चुपचाप म तिनीहरूका परिणतिहरू
बस् यत्ति कि ती परिणतिका आगोहरूबाट भएर

Segments: 

Comments

Subscribe to Mana Prasad Subba