बाँचेको जस्तो लाग्छ - जीवन नामदुङ कविता लेखेको समयमात्र आफू बाँचेको हो जस्तो लाग्छ अरू बेला त जिन्दगीले खित्का छाडी छाडी मलाई हेर्दै हाँसे जस्तो लाग्छ कविता देखेको समयमात्र जिन्दगीमा ब्यूँझेको जस्तो लाग्छ Author Jeevan Namdung Segments Muktak Language नेपाली Read more about बाँचेको जस्तो लाग्छ32 views