अमृता प्रीतम

एउटा दु:ख थियो -
जसलाई चुरोट जस्तै
मैले चुपचाप तानेको छु
मात्र केही कविता छन् -
जसलाई चुरोटबाट मैले
खरानी जस्तै झारेको छु ।
Author:
Segments:
Language:
एउटा दु:ख थियो -
जसलाई चुरोट जस्तै
मैले चुपचाप तानेको छु
मात्र केही कविता छन् -
जसलाई चुरोटबाट मैले
खरानी जस्तै झारेको छु ।
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन