Author Mohan Thakuri - मोहन ठकुरी गति छ तर रङ्गहीन छ जीवन एकान्त मासेर / बसाएको हल्लाहरूका यो बस्तीमा, अपरिचयको पर्खाल उभाएको छु मेरा घर वरिपरि निर्मल मित्रतालाई / ढोकामा लेखिकिएको छु: 'प्रवेश निषेध' । (दार्जीलिङ) Segments Poem Language नेपाली 2 views View the discussion thread.