घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ । Segments: MuktakAuthor: SarubhaktaLanguage: नेपालीfield_vote: Select ratingGive घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त 1/5Give घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त 2/5Give घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त 3/5Give घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त 4/5Give घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त 5/5Your rating: None Average: 4 (1 vote)Rate View the discussion thread.