Loading

प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु/ सरुभक्त

प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु

तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु

समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्

तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।

Author: 
Segments: 

Comments