मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना आओस् सौरभ विश्वको पनि ममा भन्ने भए चाहना । आफूमा तिमि दोष खोज, गुणको गर्बीपना दूर होस् अर्काका गुण खोज, दोषहरूको चर्चा, चियो क्यै नहोस् ॥
View the discussion thread.