Author Amrita Preetam एउटा दु:ख थियो - जसलाई चुरोट जस्तै मैले चुपचाप तानेको छु मात्र केही कविता छन् - जसलाई चुरोटबाट मैले खरानी जस्तै झारेको छु । Segments Poem Translation Language नेपाली 36 views View the discussion thread.