Loading

News

टिकटमा मुक्तक कार्यक्रम

पोखरा, २९ माघ/ चार दशकको अन्तरालमा शनिबार पोखरामा टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भयो।

Segments: 

भट्टराई पुरस्कृत, जोशी सम्मानित

काठमाडौं, (नेस)। नेपाली कला साहित्य डटकम प्रतिष्ठानले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान र समालोचक डा. गोविन्द भट्टर्राई पुरस्कार प्रदान गरेको छ।

Segments: 

जगन्नाथ शर्मा त्रिपाठीलाई 'विद्वत्केशरी'

काठमाडौ, माघ २३ / साहित्यकार एवं भाषाविद् जगन्नाथ शर्मा त्रिपाठीलाई नागरिकस्तरबाट 'विद्वत्केशरी'को सम्मानले विभूषित गरिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ८१ वषर्ीय प्राध्यापक त्रिपाठीलाई उक्त सम्मान दिइएको हो । 'उपयुक्त व्यक्तिलाई उपयुक्त सम्मान गर्ने प्रशंसनीय कार्य भएको छ,' उनको योगदानको चर्चा गर्दै नेम्वाङले भने, 'स्रष्टाहरूप्रति नागरिकका तर्फबाट ठूलो सम्मान हुनु सबैका लागि खुसीका कुरा हो ।' त्यसअघि त्रिपाठी

Segments: 

प्रेमप्रकाश मल्लको नाममा पुरस्कार स्थापना गरिने

फेब्रुअरी ४, बाँके / नेपाली साहित्य र संगीतका धरोहर प्रेमप्रकाश मल्ल मधुकरको सहयोगार्थ नेपालगाजमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।  चर्चित राष्ट्रिय कलाकारको उपस्थितिमा मधुकरको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुन लागेको हो।

Segments: 

Pages

Comments

Subscribe to News