News

Nepali Literature News नेपाली साहित्य खबर

No votes yet

ललितपुर, श्रावण २९ - किरात वाम्बुले (ओम्बुले) राई जाति र भाषाका तीन पुस्तक सार्वजनिक भएको छ । समाज मनाइने परम्परागत चाड 'ढ्वाङ्कुम'को अवसरमा सार्वजनिक गरिएको हो ।

Segments: 
Your rating: None Average: 4 (1 vote)

Segments: 
No votes yet

काठमाडौं/ उपन्यासकार तथा स्तम्भकार युग पाठकलाई पहिलो किरात एकेडेमी पुरस्कार दिइने भएको छ। पाठकको उपन्यास 'उर्गेनको घोडा'का लागि यो पुरस्कार दिन लागिएको एकेडेमीका कार्यकारी अध्यक्ष भूपाल राईले बताए । 

Segments: 
No votes yet

कवयित्री विजयाश्रीको कवितासङ्ग्रह 'वरदानका अनुभूति'को काठमाडौंमा असार ३२ गते नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काईंलाद्वारा लोकार्पण गरियो । कार्यक्रममा डा.वसन्त पन्तद्वारा सञ्चालित अन्नपूर्ण न्युरो अस्पतालका सम्बन्धमा विजयाश्रीले लेखेको कवितामाथिको श्रव्यदृष्य पनि प्रस्तुत गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको वनस्पति विज्ञानमा प्राध्यापन गर्ने् कवयित्री डा.विजया पन्तको आहृवानमा गमलाको फूलमा पानी हालेर 'प्रकृतिको रक्षा गरौं' भन्ने भाव अभिव्यक्त गदै समारोहको आरम्भ गरिएको थियो ।

Segments: 
No votes yet

काठमाडौँ, ४ साउन । कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई यस वर्षको भानु सूर्योदय स्रष्टा सम्मान प्रदान गरिएको छ ।

Segments: 
No votes yet

काठमाडौ, श्रावण १ - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक २/२ वर्षमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारको घोषणा गरेको छ । पुरस्कार चयन समितिका अध्यक्ष सुमन तिमसिनाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न विधाका ७२ पुस्तकले प्रवेश पाएकोमा अनेसास उत्कृष्ट पुस्तक पुरस्कारमा डायस्पोराबाट ४ जना र नेपालबाट १२ जनाले पुरस्कार पाउने भएका छन् ।

Segments: 
No votes yet

काठमाडौ, अषाढ २९ -
संस्कृति, ललितकला, भाषा-साहित्य र नाट्य-संगीत गरी चार विधामा योगदान पुर्‍याएबापत १६ स्रष्टाहरूलाई सरकारले बुधबार सम्मान गरेको छ ।

Segments: 
Your rating: None Average: 5 (1 vote)

Gangtok, July 13/ 197th birth anniversary of Nepali poet Bhanu Bhakta Acharya was celebrated throughout Sikkim with pomp and glory. The main function this year was organized at Gyalshing, West Sikkim. The Chief Guest of the occasion was Chief Minister Pawan Chamling. The significance of the day was the inauguration and Nepali cultural centre and the unveiling of the bust of poet Bhanubhakta.

Author: 
Segments: 
Language: 
Your rating: None Average: 4 (1 vote)

तनहुँ, अषाढ २९ - भानु-३ चुँदी रम्घास्थित नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको घर संरक्षण नहुँदा भग्नावशेष मात्रै बाँकी छ ।

Segments: 
Your rating: None Average: 4.4 (5 votes)

Poet Rabatअमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा नुवाकोटका रामबहादुर तामाङ (राबत) ले प्रथम स्थान हासिल गरेका छन् । उनको 'सम्बोधन' शीर्षकको कविताले प्रथम पुरस्कार जितेको हो । विश्वभरिबाट प्राप्त दुई सयभन्दा बढी कविताहरुमा अन्तिम छनोट भएका ३०

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.