गजल | नाटक | भूमिका |
कविता | मुक्तक | रङ्ग |
गीत | हाइकु | विचार |
कथा | तान्का | श्रष्टा परिचय |
निबन्ध | फाँचल | श्रव्य/दृष्य |
अनुवाद | पुस्तक | सम्झना/व्यक्तित्व |
समालोचना | समाचार | भाषा/साहित्य |
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ 'अनलाइन साहित्य डटकम' डिजिटल पुस्तकालयको सञ्चालन गरिएको हो । यस ईपुस्तकालयमा नेपालका राष्ट्रभाषाहरूमा मूलरूपमा रचिएका, नेपाली सर्जकद्वारा मूलरूपमा अंग्रेजीमा रचिएका वा अनुदित भएका प्रतिनिधि मूलक साहित्यिक पुस्तक तथा लेख-रचनाहरू प्रकाशन गर्ने प्रयास गरिएको छ ।
अनलाइनसाहित्य डटकमले साहित्यकार तथा साहित्यिक संघसंस्थाको परिचय समेट्नुको साथै साहित्यिक कृतिहरू सम्पूर्ण रूपमा प्रकाशन गरी विश्वभर रहेका पाठकहरूमाझ तिनलाई प्रस्तुत गर्ने अभिलाषा पनि बोकेको छ ।
सन् २००४ देखि वेबकास्ट भएको नेपाली तन्नेरी लक्ष्यित साहित्यप्रधान ईपत्रिका पनि अलग खण्डको रूपमा यहाँ समेटिएको छ । सो ईपत्रिका प्रयोग गर्न Magazine.OnlineSahitya.com वेब ठेगानाको प्रयोग गर्नुपर्ने छ ।
आफ्ना कृति, साहित्यिक पत्रपत्रिका तथा आफू सम्बन्धित संघसंस्थाको परिचय प्रकाशन गर्न इच्छुक महानुभावहरूले onlinesahitya@gmail.com मार्फत हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
