Loading

Sudurpachhimka sharstalai samman

Sudur Paschim Shrasta Samman

श्रष्टालाई सम्मान: नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले सुदूरपश्चिमका चार श्रष्टालाई धनगढीमा सम्मानित गरेको छ । सम्मानित हुनेमा- लोकगायन/संकलकतर्फ बझाङका ७३ बर्षीय लोक देउडा गायक परिमल स्नेही, नाट्यकर्मतर्फ डोटीका धनबहादुर मल्ल, नृत्य/गायनतर्फ कञ्चनपुरकी डिकरादेवी गाईने र वाद्यवादनतर्फ कैलालीका देशराज चौधरी रहेका छन् ।
॰ तस्बीर: कपिल भट्ट / कैलाली

Photogallery: 

Comments