आँखाको लयमा :
खगेन्द्र संग्रौलाको 'आँखाको लयमा' निबन्ध संग्रह बिमोचन कार्यक्रम । कार्यक्रममा बिमोचित कृतिबारे अभि सुवेदी तथा चैतन्य मिश्रले टिप्पणी गरेका थिए । फाइन प्रिन्टले बजारमा ल्याएको यो पुस्तकमा १९ वटा निबन्ध छन् ।
तस्बीर सौजन्य: नयाँ पत्रिका दैनिक
Photogallery:
