Loading

Muktak

मेरा साथीहरू

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !!

Segments: 

जस्का नाममा नेपाली नोट छापिन्छ (१-५)

भुइँमान्छे पहिलोदेखि पाचौँसम्म


जस्का नाममा नेपाली नोट छापिन्छ
जस्का नाममा चुनावी भोट छापिन्छ
भोको छ नाङ्गो छ, हो त्यै त हो नि भूँई मान्छे
जस्का नाममा विदेशी भिख मागिन्छ


लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ
संविधान भन्दा खेरी नयाँ धान बुझ्छ
गलित छ, दलित छ, हो त्यै त हो नि भूइँ मान्छे
जो जिन्दावाद भन्दा सिताभात ठान्छ


सामुहिक बलात्कार पछि रन्डी बनाइन्छ
बलात्कारी हसाँइन्छ, यिन्लाई रूवाइन्छ
थिचिन्छ, मिचिन्छ, हो त्यै त हो नि भूइँ मान्छे
वोक्सी भन्दै यिन्लाई गु खुवाइन्छ

Segments: 

जति धेरै आफूलाई केलाउँछन्

जति धेरै आफूलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्

Author: 
Segments: 

भुइँमान्छे-दुई/राजेन्द्र थापा

सर्जक: राजेन्द्र थापा
विधा: मुक्तकसंग्रह
प्रकाशक: श्रीमती ज्योति थापा
प्रकाशन मिति: २०६५ भदौ
मुल्य: रू ५०/-

Segments: 

भुइँमान्छे-एक/राजेन्द्र थापा

सर्जक: राजेन्द्र थापा
विधा: मुक्तकसंग्रह
प्रकाशक: श्रीमती ज्योति थापा
प्रकाशन मिति: २०६५ भदौ
मुल्य: रू ५०/-

Segments: 

Pages

Comments

Subscribe to Muktak