नेपाली

No votes yet
Bhim Darshan Roka

आफ्नो जन्मदिनमा गायिका लोचन भट्टराईले रत्नपार्कमा एक साथीको हातमा एउटा पुस्तक देखिन्। 

सोधिन्, 'के हो?'

'भीमदर्शन रोकाको कविता।'

'खै, हेरूँ त!' 

भीमदर्शन लोचनले हेरिरहेको, खोजिरहेको मान्छे। शंकर लामिछानेको निबन्ध पनि पढेकी थिइन् उनले, 'भीमदर्शन रोका' शीर्षकमा। 

अनुहार माओत्सेतुङसँग मेल खाने...

लेखाइ क्लिष्ट थियो लामिछानेको। त्यसैले धेरै बुझिनन् तर त्यहीँ थियो चार लाइनको मुक्तक जसलाई लोचनले कहिल्यै भुल्न सकिनन् : 

रात केवल एक प्रहर बाँकी छ

तीन प्रहरको अन्तिम असर बाँकी छ

No votes yet

भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन्। परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें। कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन्। जातिवादी, कट्टर साम्प्रदायिकहरुको शिकार भएको सुनेको थिएँ। जान्ने कौतुहल थियो। साम्प्रदायिक, जातिवादीहरुको अत्याचार

Segments: 
Your rating: None Average: 5 (1 vote)

रचना

Rachana 126 cover

पूर्णाङ्क १२६

यस अंकका सर्जक: सूर्य सुवेदी, भाउपन्थी, दीप्स शाह, रञ्जन घिमिरे 'कल्पित', राधा कार्की, रमेश भट्टराई, रजनी भट्टराई, अरविन्द रिमाल, खगेन्द्र गिरी 'कोपिला', युवराज मैनाली, वासु श्रेष्ठ, हेमराज अधिकारी, हरिभक्त बुढाथोकी, सुमन वर्षा, कृष्णप्रसाद बस्याल, वसन्त लोहनी, प्रमोद स्नेही, शिव प्रकाश, भगवती बस्नेत, गोपाल, शङ्कर शाह, विष्णु बहादुर सिंह, कमल दीक्षित, कोषराज न्यौपाने, प्रल्हाद पोखरेल, डिल्लीरमण शर्मा, बम बहादुर जिताली, पुरुषोत्तम सिग्देल, सोमराज अभय, उर्मिला लामिछाने, बुनू लामिछाने, रमेश खकुरेल, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, चिरञ्जीवी नेपाल, शिव रेग्मी, शशि शाह तथा रोचक घिमिरे ।

Magazine: 
Your rating: None Average: 4 (1 vote)

घरीघरी यसै गरी टोलाउँछन् आँखाहरू
भक्कानो छ छातीभरि टोलाउँछन् आँखाहरू ।

गस्तीमा छन् चिलगिद्ध बादल छ आकाशमा
सुरक्षित छैन चरी टोलाउँछन् आँखाहरू ।

ईश्वर छन् कठघरामा, भक्त न्यायाशनमा
चलेको छ मनपरी टोलाउँछन् आँखाहरू ।

आकाङ्क्षाको उडानमा निषेधाज्ञा चलेपछि
झुन्डिएछ हिजो हरि टोलाउँछन् आँखाहरू

मान्छेभित्र मानिसकै बास छैन आजभोलि
यो अनर्थ भो कसरी टोलाउँछन् आँखाहरू ।

Segments: 
No votes yet

नदीको बाटो 

Segments: 
Your rating: None Average: 5 (1 vote)


BP Koiralaसिङ्गै  वाद प्रभात क्र्रान्ति–पथका , हे  वीर  विश्वेश्वर !

काला  शासकका  विरुध्द जनता , जागा  बनायौ  अझ ।।

 तिम्रा  चिन्तन  सभ्य —शासन नयॉ , देखेर  धेरै जली  ।

 गर्थे शोषक दैत्य— तागत सधैं , षड्यन्त्रमा  गडबडी  ।। १।।

Segments: 
Your rating: None Average: 5 (1 vote)

हे बन्दका प्रभुहरू !

तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर अकालमा मर्नु परोस् !
किमोथेरापी गर्न जाने दिनहरूमा बन्द हुन्

Segments: 
Your rating: None Average: 5 (1 vote)

Racyahan125

रचना

पूर्णाङ्क १२५

यस अंकका सर्जक: सूर्य सुवेदी, कृष्ण बजगाईँ, हिराधन राई, गंगा पौडेल, विजय चालिसे, रमेश खकुरेल, मुकुन्द आचार्य, रमेश समर्थन, विष्णु भण्डारी, इन्द्रकुमार श्रेष्ठ, मनु ब्राजाकी, गोविन्दराज विनोदी, मञ्जु काँचुली, रेहान खान, राजव, पद्म देवकोटा, बाबुराम लामिछाने, होमप्रसाद गौतम, सुसनजयदेव कृष्ण, ठाकुर शर्मा भण्डारी, लीलाराज दाहाल, कृष्ण शाह यात्री, चिरञ्जीवी नेपाल, देवेन्द्रराज शाक्य, शिव रेग्मी, चुडामणि खनाल, शशि शाह तथा रोचक घिमिरे ।

Magazine: 
Your rating: None Average: 5 (1 vote)

Racyahan124रचना
पूर्णाङ्क १२४

साहित्यकार जगदीश घिमिरे द्वारा सिर्जित उपन्यास 'सकस' बारे सकस मन्थनको रूपमा प्रकाशित रचनाको १२४ अंक । 

यस अंकका लेखक: शारदा शर्मा, राजेन्द्र सुवेदी, सनतकुमार वस्ती, अमृता लम्साल, कमल दीक्षित, कृष्णमुरारी  भण्डारी, चिरन्जीवी नेपाल, झलक सुबेदी, रोचक घिमिरे, शशि शाह आदि

Magazine: 
Your rating: None Average: 4.3 (4 votes)

Rasifalकिशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो शत्रु मभन्दा धेरै बलियो छ। ल भन्, अब कसरी विजय प्राप्त गरुँला त्यो शत्रुमाथि? बरु उसैले पो ममाथि विजय प्राप्त गर्ने भो। अनि आजको यो मेरो राशिफल मेरैलागि शत्रु हुने भयो कि भएन?

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.