Loading

जहाँ तिमी छौ र म छु / पूर्ण मुनंकर्मी

मिलन मृदु आत्मीयता जहाँ तिमी छौ   छु

गन्तब्य यात्रा लक्ष जहाँ तिमी छौ   छु

 

पथ साथ दृढ विश्वास हामी बी

सदभाव त्याग जहाँ तिमी छौ   छु

 

संकल्प सन्तुष्टि लय समर्पण हामी बीच

एकाकार मधुर स्वर्गीय जहाँ तिमी छौ   छु 

Segments: 

Comments