Babu Tripathi

विश्वास रहेन पाहुनामा पनि / बाबु त्रिपाठी

विश्वास रहेन पाहुनामा पनि
मदनलाई शंका छ मुनामा पनि

दाल र चामलले नपुगेपछि
बाजेलाई रुपियाँ दुनामा पनि

म जहिले पनि देश भेट्टाउँछु
अँध्यारो, एकान्त कुनामा पनि

बाबु हराएको निक्कै दिन भयो

Author
Segments

भाग्य असति बिग्रेपछि कसैको केही लाग्दैन

भाग्य असति बिग्रेपछि कसैको केही लाग्दैन
मान्छेको मति बिग्रेपछि कसैको केही लाग्दैन

Author
Segments