Badriprasad Dahal

बीपीप्रति श्रध्दाञ्जली ! / बद्रीप्रसाद दाहाल


BP Koiralaसिङ्गै  वाद प्रभात क्र्रान्ति–पथका , हे  वीर  विश्वेश्वर !

काला  शासकका  विरुध्द जनता , जागा  बनायौ  अझ ।।

 तिम्रा  चिन्तन  सभ्य —शासन नयॉ , देखेर  धेरै जली  ।

 गर्थे शोषक दैत्य— तागत सधैं , षड्यन्त्रमा  गडबडी  ।। १।।

Segments